Market Closed

२४ घन्टामा थपिए ३३४ जना कोरोना संक्रमित, संख्या २६ सय कट्यो

04 Jun,2020
  • corona_6_6_4_2020_4_45_30.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा कोरोना संक्रमण झन् रफ्तारमा बढेको छ । यसैक्रममा पछिल्लो २४ घन्टामा मात्रै थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।



मन्त्रालयले नियमित आयोजना गर्ने प्रेस ब्रिफिङ कार्यक्रममा प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको बताए । यससँगै नेपालमा कुल संक्रमित संख्या २६ सय ३४ जना पुगेको छ ।

Post Your Comment