Market Closed

बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

06 Jun,2020
  • quranites_6_6_2020_11_10_20.jpg
नेपाली पैसा
 
काठमाडौ : बाजुरामा क्वारेन्टाइनमा रहेका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको हो ।दमका बिरामी उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको छ । 
 

Post Your Comment