Market Closed

बैतडी र डोटीमा क्वारेन्टाइनमा बसेका २ जनाको मृत्यु

07 Jun,2020
  • qurantine_6_7_2020_10_00_34.png
नेपाली पैसा
 
काठमाडौं : सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका २  युवाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ सन्तोलीका ३१ वर्षे पुरुषको शनिबार राति निधन भएको हो  । यसैगरी, डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर ३ का १९ वर्षे युवाको पनि आइतबार बिहान निधन भएको हो ।

दुवैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको मृत्युको कारण कोरोना भाइरस संक्रमण अनुमान गरिए पनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ ।  
 
 
 

Post Your Comment