काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ । यसैक्रममा आइतबार (२४ घण्टामा) थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले प्रेस ब्रिफिङमा मार्फत जानकारी गराएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४४८ जना पुगेको छ । अहिलेसम्म ४६७ जना निको भएर घर फर्किएका छन् ।