Market Closed

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

20 Jun,2020
  • gandaki-prades-jpg_6_20_2020_10_58_57.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी प्रदेशमा शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा तनहुँका २५, नवलपुरका १६, बाग्लुङका ८, गोरखाका ५, कास्कीका २ तथा म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

Post Your Comment