Market Closed

गण्डकी प्रदेशमा थपिए १६ जना कोरोना संक्रमित

21 Jun,2020
  • gandaki-prades-jpg_6_21_2020_11_41_50.jpg
नेपाली पैसा
 
काठमाडौं : गण्डकी प्रदेशमा आइतबार १६ जना कोरोना संक्रमित थप भएका छन् । थपिनेमा बाग्लुङका ९, म्याग्दीका ४ जना, पर्वतमा २ र तनहुँमा १ जनामा संक्रमित रहेका छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ जना पुगेको छ । शनिबार मात्रै गण्डकीमा १०८ जना संक्रमित थपिएका थिए ।



 

Post Your Comment