Market Closed

थप ११६ जनामा कोरोना भाइरस पुष्टि, अहिलेसम्म निधन हुनेको संख्या ३९ पुग्यो

15 Jul,2020
  • corona_sa_7_15_2020_4_38_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा बुधबार (पछिल्लो २४ घन्टामा) थप ११६ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार १७७ जना पुगेको छ ।


 
अहिलेसम्म कोरोना उपचारपछि डिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना पुगेको छ । कोरोना भाइरसबाट निधन हुनेको संख्या ३९ जना पुगेको छ । 

Post Your Comment