Market Closed

थप १५० जनालाई कोरोना भाइरस देखियो

21 Jul,2020
  • corona_nes_7_21_2020_4_36_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप १५० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमित संख्या १७ हजार ९९४ जना पुगेको छ । मंगलबार मात्रै ६०९ जना कोरोना संक्रमणबाट निको भएर फर्किएका छन् ।


 
अहिलेसम्म कोरोना उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १२ हजार ४७७ जना पुगेको छ । कुल निधन हुनेको संख्या ४० रहेको छ । 

Post Your Comment