Market Closed

कोरोना संक्रमणबाट पाटन अस्पतालमा १ जनाको निधन

26 Aug,2020
  • corona_s_8_26_2020_9_49_59.jpg
नेपाली पैसा
 
काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गए राति साढे ९ बजे निधन भएको हो । स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
 

Post Your Comment