Market Closed

कर्मचारीमा कोरोना देखिएपछि बिमा समिति एक साताका लागि बन्द

04 Oct,2020
  • beema_samiti_9_6_2020_5_00_09_10_4_2020_3_42_04.jpg
नेपाली पैसा

काठमाडौं : बिमा समितिमा कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि ७ दिनका लागि सम्पूर्ण काम बन्द गरिएको छ । समितिका उच्चपदस्थसहित ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको समितिले जनाएको छ । आपतकालिन कामहरु घरैबाट गर्ने गरी कार्यालय सिल गरिएको समितिको भनाइछ । 
 

Post Your Comment