Market Closed

उपत्यकामा १४ सय १६ जना संक्रमित थप हुँदा अरु जिल्लामा कति ?

11 Oct,2020
  • corona_nisdf_10_6_2020_12_56_29_10_7_2020_4_48_06_10_11_2020_4_45_58.jpg
नेपाली पैसा

काठमाडौं  : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ११ सय ४५ जना रहेका छन् भने भक्तपुरमा ११० र ललितपुरमा १६१ जना रहेका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


Post Your Comment