Market Closed

सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्न दिने मन्त्रिपरिषदको निर्णय

13 Oct,2020
  • public-transportation-in_10_13_2020_9_11_47.jpg
नेपाली पैसा
 
काठमाडौं : सरकारले सार्वजनिक सवारीमा पूरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यसअघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णयमा पुनर्विचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अहिले छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीले आधा यात्रु मात्र चढाउने गरेका थिए । भाडा भने झन्डै दोब्बर लिदैँ आएका थिए । बैंठकले सिमा नाका र अन्तर्राष्ट्रिय उडान भने कात्तिक महिनाभर नखोल्ने निर्णय गरेको छ । 
 
 
 

Post Your Comment