Market Closed

लिने होइन त घरमै बसेर सेयर बजार तालिम ? आउनुहोस् नेपाली पैसाले शनिबारबाट सुरु गर्दैछ

24 Nov,2020
  • trainig_11_24_2020_10_20_46.jpg
नेपाली पैसा 
 
काठमाडौं ; पछिल्ला दिनहरुमा सेयर बजारले नयाँ उचाई बनाउर्दै गएको छ । बजारमा नयाँ लगानीकर्ताहरु पनि थपिएका छन् । सेयर बजारमा लगानीका आधारभूत ज्ञान भएमा मनग्ये कमाउन सकिने सम्भावना रहन्छ । तर यसका लागि केही न्यूनतम ज्ञान र सीप आवश्यक पर्दछ । हो, यही पक्षलाई मनन् गरेर नेपाली पैसाले फेरि एकपटक सुरु गर्दैछ सेयर बजारको अनलाइन तालिम । यस तालिममा सेयर बजारमा जान्नैपर्ने आधारभूत ज्ञानहरु सिकाइनेछ ।

तालिम यही मंसिर १३ गते शनिबारदेखि १५ गते सोमबारसम्म सञ्चालन हुनेछ । साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यस तालिममा तपाईं पनि अनलाइनका माध्यमबाट घरमै बसेर सजिलै सहभागी हुन सक्नुहुनेछ । तालिमका बारेमा विस्तृत जानकारीका लागि ९८५८०२२९८२ वा ९८०३०६७८६२ कल गर्न सक्नुहुनेछ । तालिमका प्रशिक्षक डा. केशवप्रसाद श्रेष्ठ हुनुहुन्छ ।  
 

Post Your Comment