Market Closed

प्रि ओपन सेसनमा बढ्यो नेप्से

08 Apr,2021
  • nepse_bulidng1_4_8_2021_10_58_08.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से १८.६६ अंकले बढेको छ । नेप्से २६९०.२८ विन्दुमा आएको हो । ३७ कम्पनीको भाउ बढेको छ भने ११ को घटेको छ । १ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २६ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ । नेप्से २७ सय विन्दु नजिक रहँदा ओपनिङ मार्केटमा पनि चासो बढेको छ । 

Post Your Comment