Market Closed

पछिल्लो २४ घण्टमा ५ हजार ५५ जना कोरोना संक्रमित निको हुँदा २१४ जनाको मृत्यु

13 May,2021
  • coronavirus-agencies_7_1_2020_4_40_43_5_7_2021_5_34_00_5_13_2021_5_55_18.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार १९ हजार ७४७ जनाको पिसिआर र ७७१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, पछिल्लो २४ घण्टमा २१४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ५ हजार ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment