Market Closed

थप ८६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ७८ सय ९० निको भए

21 May,2021
  • coronavirus-agencies_7_1_2020_4_40_43_5_7_2021_5_34_00_5_16_2021_5_12_16_5_21_2021_5_58_59.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ८६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, एकैदिन ७८ सय ९० जना कोरोनालाई जितेर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १७७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । 
 

Post Your Comment