Market Closed

थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि

25 May,2021
  • coronavirus-agencies_7_1_2020_4_40_43_5_7_2021_5_34_00_5_16_2021_5_12_16_5_20_2021_6_12_11_5_25_2021_5_56_15.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार २२ हजार ३०६ जनाको पिसिआर र ६३० जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यस्तै, एकैदिन १६९ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ६ हजार ४०४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment