Market Closed

थप ३८ सय ९९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

27 Jul,2021
  • download_7_14_2021_5_32_43_7_18_2021_5_55_43_7_20_2021_5_25_52_7_23_2021_5_40_28_7_27_2021_5_33_46.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ३८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार १२ हजार ६५५ जनाको पिसिआर र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ७३५ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १७ सय ७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment