Market Closed

पछिल्लो २४ घण्टामा २९ सय ५७ जना संक्रमित निको भए

20 Sep,2021
  • india-detects-novel-coronavirus-variant_9_20_2021_5_24_57.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप १ हजार ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १० हजार ७८६ जनाको पिसिआर र ३ हजार ३१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ सय ५७ जना कोरोनालाई जितेर घर फर्किएका छन् । यस्तै, ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । 
 

Post Your Comment