Market Closed

सुनको भाउ स्थिर, चाँदीको घट्यो

26 Sep,2021
  • 5fe2ed234195e_5fe2e6952dd15_gold-price-nepal_9_22_2021_11_29_54_(1)_9_24_2021_11_41_54.jpg
नेपाली पैसा

काठमाडौं :  आज असोज १० गते आइतबार सुनको भाउ स्थिर रहेको छ । यसदिन छापावाल सुनको भाउ तोलाको ८९ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । अइतबार चाँदीको भने भाउ तोलामा १० रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

Post Your Comment