Market Closed

प्रि ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

25 Nov,2021
  • pre_open_11_25_2021_10_53_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २७३६.८५ विन्दुमा आइपुगेको छ । १५ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको २६ सय ७ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ५३ वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ४ कम्पनीको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 

Post Your Comment