Market Closed

थप १० हजार ३१९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ८२ हजार नाघ्यो

24 Jan,2022
  • 1800x1200_coronavirus_1_1_9_2022_5_06_30_1_13_2022_4_35_05_1_16_2022_4_41_14_1_24_2022_4_51_27.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार २१ हजार २०१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या ८२ हजार ५५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । त्यस्तै, २५ सय ४० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
 

Post Your Comment