Market Closed

थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

25 Jan,2022
  • shutterstock_1642065145_1_25_2022_4_51_18.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार २५ हजार ९०९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ४० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
 

Post Your Comment