Market Closed

हुम्लाको चंखेलीमा झडप, ८ राउण्ड अश्रुग्यास प्रहार

13 May,2022
  • download_5_13_2022_9_48_39.jpg
नेपाली पैसा

काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ ।गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।
 

Post Your Comment