Market Closed

रौतहटको फतुवा विजयपुरमा दुई पक्षबीच झडप

13 May,2022
  • download_5_13_2022_9_48_39.jpg
नेपाली पैसा

काठमाडौं : रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । विजयपुर नगरपालिका–३ स्थित शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच एकआपसमा विवाद हुँदा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाइ फायर गरेको छ ।
 
 

Post Your Comment