नेपाली पैसा
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहले १५ हजार ४०२ मत प्राप्त गरेका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले अगाडि छन् । स्थापितले ८ हजार २८८ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० मत प्राप्त गरेकी छिन् । काठमाडौंमा अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ ।