प्रि ओपन सेसनमा नेप्से सूचक ५.८७ अंकले बढ्यो

06 Jul,2022
  • pre_open_6_30_2022_10_53_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ५.८७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०३६.४६ विन्दुमा पुगेको छ । यस सेसनमा २१ वटा कम्पनीको सेयर कारोबार भएको छ । ३७ लाख ७९ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हो । ५७ वटा कारोबारमा ११ हजार १०४ कित्ता सेयर कारोबार भएको छ । २० वटा कम्पनीको सेयर भाउ बढेको छ भने एउटाको घटेको छ ।

Post Your Comment