Market Closed

२७२ कर्मचारीका लागि दरखास्त आह्वान, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

11 Aug,2022
  • madesh_pradesh_2022-06-01-09-48-07_8_11_2022_8_17_22.jpeg
नेपाली पैसा

काठमाडौं : मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । जसमा प्रयोगशालाले ल्याब टेक्निसियनमा १३६ र प्रशासनतर्फ कार्यालय सहयोगीमा पनि १३६ जना कर्मचारी माग गरेको हो । योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवदेन दिनसक्ने छन् । 
 

Post Your Comment