Market Closed

आजदेखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक, नियम पालना नगरे कारवाही

17 Aug,2022
  • download_8_17_2022_8_12_38.jpg
नेपाली पैसा

काठमाडौं : सरकारले आज (भदौ १ गते) देखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ । यस्तै, विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
 

Post Your Comment