Market Closed

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत विजयी

25 Nov,2022
  • mohan-bahadur-basnet_11_25_2022_7_27_50.jpg
नेपाली पैसा

काठमाडौं : सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतसहित विजयी भएका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका छन् । 

Post Your Comment