Market Closed

कञ्चनपुर-१ बाट बिना मगरलाई हराउँदै तारा लामा निर्वाचित

25 Nov,2022
  • tara-lama_11_25_2022_7_40_09.jpg
नेपाली पैसा

काठमाडौं : कञ्चनपुर-१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् । तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् । बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर निर्वाचित भएकी थिइन् ।
 

Post Your Comment