Market Closed

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट विजयी

25 Nov,2022
  • rajendra-pandey-bagmati_11_25_2022_7_50_33.jpg
नेपाली पैसा

काठमाडौं : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । एकीकृत समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले विजयी भएका हुन् । पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याउँदा त्रिपाठीले २७ हजार ९ सय ५३ मत ल्याएका छन् ।
 

Post Your Comment