Market Closed

पश्चिम रुकुमबाट अर्थमन्त्री शर्मा भारी मतान्तरले विजयी

25 Nov,2022
  • Janardhan-Sharma_9_22_2022_5_00_35.jpg
नेपाली पैसा

काठमाडौं : पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई हराएर चुनाव जितेका हुन् । शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।
 

Post Your Comment