Market Closed

रुपन्देही–३ मा राप्रपाका दिपक बोहरा अघि बढ्दै, पछ्याउँदै गृहमन्त्री बालकृष्ण खाँण

25 Nov,2022
  • 260314155Inkedelection-2074_LI_11_13_2022_12_43_22_11_15_2022_12_09_08_11_18_2022_8_43_16_11_18_2022_4_11_31_11_25_2022_10_33_48.jpeg
नेपाली पैसा

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर–३ मा राप्रपाका उम्मेदवार दिपक बोहराले अग्रता लिइरहेका छन् । अहिलेसम्म बोहराले २७ हजार १४२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै मृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका बालकृष्ण खाँणले २६ हजार ५६५ मत प्राप्त गरेका छन् । बोहरा र खाँणको मतान्तर ५७७ रहेको छ ।
 

Post Your Comment