Market Closed

गुल्मी–१ मा कांगेसका चन्द्र भण्डारी एमालेका प्रदिप ज्ञवालीभन्दा १३ सय मतले अघि

25 Nov,2022
  • electiokms_11_15_2022_8_31_14_11_25_2022_10_44_23.jpg
नेपाली पैसा

काठमाडौं : गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसमा उम्मेदवार चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् । अहिलेसम्म भण्डारीले २९ हजार ९८९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका प्रदिप ज्ञवालीले २८ हजार ६८४ मत प्राप्त गरेका छन् । भण्डारी र ज्ञवालीको मतान्तर १ हजार ३०५ रहेको छ । 
 

Post Your Comment