Market Closed

कपिलवस्तु–२ मा कांग्रेस र एमालेबीच कडा टक्कर, कांग्रेसका आचार्य २३ मतले मात्र अघि

25 Nov,2022
  • 260314155Inkedelection-2074_LI_11_13_2022_12_43_22_11_15_2022_12_09_08_11_18_2022_8_43_16_11_18_2022_4_11_31_11_25_2022_11_04_31.jpeg
नेपाली पैसा

काठमाडौं : कपिलवस्तु क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसमा उम्मेदवार सुरेन्द्रराज आचार्यले अग्रता लिइरहेका छन् । अहिलेसम्म आचार्यले ३२ हजार ५४३ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका बृजेश कुमार गुप्ताले ३२ हजार ५२० मत प्राप्त गरेका छन् । आचार्य र गुप्ताको मतान्तर २३ मात्र रहेको छ । 
 

Post Your Comment