Market Closed

पाल्पा–२ मा सोमप्रसाद पान्डेलाई पराजीत गर्दै एमालेका ठाकुर गैरे निर्वाचित

25 Nov,2022
  • thakur_gaire1669370762_11_25_2022_4_19_42.jpg
नेपाली पैसा

काठमाडौं : पाल्पा निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी भएका छन् ।    गैरेले २७ हजार ८१७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का सोमप्रसाद पान्डेले २३ हजार ८५१ मत प्राप्त गरे ।
 

Post Your Comment