नेपाली पैसा
काठमाडौं : स्याङ्जा –२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिइराखेका छन् । अहिलेसम्म गुरुङले १२ हजार ९५१ मत ल्याउँदा एमालेकी पद्मा अर्यालले १० हजार ६२७ मत ल्याएकी छन् । गुरुङ र अर्यालको मतान्तर २३ सय २४ रहेको छ । स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।