Market Closed

स्याङ्जा–२ मा पद्मा अर्याल भन्दा धनराज गुरुङ २३ सय २४ मतले अघि

02 Dec,2022
  • 260314155Inkedelection-2074_LI_11_13_2022_12_43_22_11_15_2022_12_09_08_11_18_2022_8_43_16_11_18_2022_4_11_31_11_24_2022_12_25_29_12_1_2022_11_56_16_12_2_2022_10_11_35.jpeg
नेपाली पैसा

काठमाडौं : स्याङ्जा –२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिइराखेका छन् । अहिलेसम्म गुरुङले १२ हजार ९५१  मत ल्याउँदा एमालेकी पद्मा अर्यालले १० हजार ६२७ मत ल्याएकी छन् । गुरुङ र अर्यालको मतान्तर २३ सय २४ रहेको छ । स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
 

Post Your Comment