Market Closed

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

19 Mar,2023
  • pre_open__3_19_2023_10_55_24.jpg
नेपाली पैसा 

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.०८ अंकले घटेको छ । यससँगै सूचक १९३३.२३ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९ कम्पनीको ४०२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो । यो सेसनमा ४ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । 
 

Post Your Comment