Market Closed

नेप्सेमा नेसनल लाइफ इन्सुरेन्सको बोनस सेयर सूचीकृत

18 May,2022
  • share_listing_1_8_2020_1_05_34.jpg
नेपाली पैसा

काठमाडौं : नेप्सेमा नेसनल लाइफ इन्सुरेन्सको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई १९% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।
 

Post Your Comment