Market Closed

नेसनल माइक्रोफाइनान्सको २१% बोनस सेयर समायोजनपछिको भाउ कति ?

26 Feb,2021
  • Price_adjustment_12_2_2019_10_41_55.jpg
नेपाली पैसा

काठमाडौं : नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २१% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २७ सय ४८ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 

 
नेप्सेले अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य ३३ सय २५ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । चैत ५ गते साधारण सभा बोलाएको कम्पनीले आज (फागुन १४ गते) देखि बुक क्लोज गरेको छ । यसर्थ, बिहीबार (फागुन १३ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने २१% बोनस सेयर र ६% लाभांश हात पार्नेछन् ।
 

Post Your Comment