काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंक र बिन्ध्यबासीनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । जसमा
सिद्धार्थ बैंकको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर सूचीकरण गरिएको नेप्से जनाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.५०% बोनस सेयर वितरण गरेको थियो ।