Market Closed

साधना लघुवित्तको बोनस सेयर सूचीकरण

20 Apr,2021
  • share_listing_2_2_2020_5_22_35_2_25_2021_4_38_31_4_18_2021_3_53_31_4_20_2021_4_27_16.jpg
नेपाली पैसा

काठमाडौं : नेप्सेमा साधना लघुवित्तको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १८% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 

Post Your Comment