Market Closed

सिर्जना फाइनान्सको २७ लाख ६४ हजार कित्ता सेयर सूचीकृत

17 Jan,2020
  • share_listing_1_17_2020_12_39_03.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बिहीबार सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस फाइनान्सले गत असोज १७ गते देखी कात्तिक २१ गते सम्म ६०% हकप्रद सेयर बिक्री गरेको थियो । सोही हकप्रद सेयर नेप्सेका सूचीकरण भएको हो । 
 

Post Your Comment