Market Closed

सिक्लेस हाइड्रोपावर आइपीओ अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो

30 Nov,2021
  • ipos_s_5_6_2021_1_45_17_8_4_2021_10_13_04_8_10_2021_12_07_14_11_30_2021_12_12_16.jpg
नेपाली पैसा

काठमाडौं  : सिक्लेस हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित र सर्वसाधारणको लागि २० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । अब, धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्नेछ ।
 

Post Your Comment