समाज लघुवित्तले साउन ६ गते विशेष साधारण सभा गर्ने

06 Jul,2022
  • sgm_img_3_10_2020_11_19_46_6_30_2022_9_33_49_7_1_2022_12_02_24.jpg
नेपाली पैसा
 
काठमाडौं : समाज लघुवित्त वित्तीय संस्थाले साउन ६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार १८ गते बसेको सञ्चालको समितिको बैठकको विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन ४ गतेदेखि ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार साउन ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

 

Post Your Comment