Market Closed

नेपाल फाइनान्सको सीइओमा उध्दवराज थपलिया नियुक्त, बुधबारदेखि नै सम्हाले जिम्मेवारी

24 Oct,2018
  • nepal_finance_10_24_2018_2_33_57.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा उध्दवराज थपलिया नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले थपलियालाई सीइओमा नियुक्त गर्न स्वीकृत दिएको हो ।

थपलियाले बुधबार (कात्तिक ७ गते) देखि नै नेपाल फाइनान्सको सीइओको जिम्मेवारी पनि सम्हालेका छन् । थपलिया काभ्रे पाँचखालका बासिन्दा हुन् । 

Post Your Comment