Market Closed

बुटवलको कोरोना अस्थायी अस्पतालमा उपचाररत एक व्यक्तिको मृत्यु, कारण खुल्न बाँकी

29 Mar,2020
  • corona_3_29_2020_3_55_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : बुटवलमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचार  गराइरहेका ३४ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । आइतबार दिउँसो करिब १ बजेतिर कोरोना अस्थायी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यद्दपि, उनको कारोना वा अन्य के कारणले मृत्यु भएको हो त्यसको भने पुष्टि हुन सकेको छैन । ती व्यक्ति चैत १० गते दुबईबाट नेपाल आएका थिए। ज्वरो र खोकीको सामान्य लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएकमा थिए । 

Post Your Comment