Market Closed

कृषि विकास र नेपाल बैंकको बोनस सेयर समायोजन पछिको मूल्य कति ?

29 Dec,2019
  • Price_adjustment_12_29_2019_10_42_54.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंक र नेपाल बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कृषि विकास बैंकको ६% बोनस सेयरपछिको मूल्य ३९३ रुपैयाँ ४० पैसा कायम भएको छ । यता, नेपाल बैंकको १५% बोनस सेयरपछिको भाउ नेप्सेले २७५ रुपैयाँ ६५ पैसा तोकेको छ । 
 
आइतबार यही मूल्यलाई आधार मानेर दुवै बैंकको कारोबार खुल्नेछ । दुवै बैंकले सधारण सभा प्रयोजनका लागि पुस १३ गते आइतबारदेखि बुक क्लोज गरेका हुन् । 
 

Post Your Comment