Market Closed

कृषि विकास बैंकले २१.०५३% लाभांश दिने, बोनस सेयर कति ?

11 Jan,2019
  • Agriculture-Development-_1__4_27_2018_2_01_22.jpg
नेपाली पैसा
 
काठमाडौं : कृषि विकास बैंकले सर्वसाधारण सेयरधनीलाई २१.०५३% लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिने निर्णय गरेको हो । 
 
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने बैंकले जनाएको छ । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ । 

कृषिले विगतमा दिएको लाभांश :



Post Your Comment